
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरले स्वास्थ्य संस्थाहरु विवरण संकलन गरिरहँदा महानगरलाई सहयोग गर्न स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ ।
महानगरले आफ्नो नगरभित्र रहेका सम्पूर्ण प्रकारका स्वास्थ्य संस्थाहरुको विवरण संकलन गर्ने बताएसँगै विवरण संकलनमा सहयोग गर्नका लागि स्वास्थ्य सेवा विभागले आग्रह गरेको हो ।
विवरण संकलनका लागि महानगरपालिकाले प्रत्येक वडाहरुमा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिसकेको छ ।
तथ्यांक संकलनका लागि आउने उनीहरुलाई सहयोग गर्नका लागि विभागले आग्रह गरेको हो ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

