
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आधिकारिक ट्रेड युनियनले प्रतिष्ठानमा पदाधिकारी नियुक्त गर्न माग गरेको छ ।
युनियनले प्रतिष्ठानमा रिक्त पदाधिकारी नियुक्त गर्न प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो।
पदाधिकारीहरु नियुक्ति गर्दा प्रतिष्ठान सेवाका प्रध्यापकहरु मध्येबाट र प्रतिष्ठान सेवाकै (वीर अस्पतालमा कार्यरत) चिकित्सक तथा कर्मचारीहरु मध्येबाट कम्तिमा ५१ प्रतिशत पदाधिकारीहरु नियुक्ति गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

