
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा पछिल्ला दिनहरूमा कोरोना संक्रमण बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७९ जनाको नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार सक्रिय संक्रमितको संख्या ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा निको भएर २ जना संक्रमित डिस्चार्ज भएका छन् ।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

