
जनस्वास्थ्य सरोकार, पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले गोरखा अस्पतालमा छापा मारेको छ ।
अख्तियारमा अस्पतालको विषयमा उजुरी परेपछि छानविन सुरु गरिएको आयोगको क्षेत्रीय कार्यालय पोखराका सूचना अधिकारी जीवनचन्द्र राइले बताउनुभयो ।
अख्तियारले केही कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
अस्पतालले खरिद गरेको औषधि, मिति नाघेका औषधि र उपचार सेवाको विषयमा अख्तियारले चासो राखेको थियो ।
केही दिन अघि जिल्ला प्रशासन कार्यालय गोरखाले पनि अस्पतालमा अनुगमन गरेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

