
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्ला केहिदिनयता कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । सोमबार एकैदिन ६९ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाबाट ४८८ पीसीआर परीक्षणबाट २५ जना र ७७८ एन्टिजेन परीक्षणबाट ४४ जना संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६६ पुगेका छन् । सो अवधिमा १ जना मात्र संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा ३४ हजार ८८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

