
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमित बढेको बढ्यै भएका छन् । मंगलबार पनि २४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
३२० जनाको पीसीआर परीक्षणमा १५ जना तथा १ हजार १०९ एन्टिजेन परीक्षणमा ९ जनामा संक्रमण पाइएको हो । जम्मा ३ जनामात्र संक्रमणमुक्त भएका छन् । अहिलेसम्म सक्रिय संक्रमित बढेर ७८ जना पुगेका छन् । यो संख्या पीसीआरबाट परीक्षण भएका संक्रमितको मात्रै हो ।
सोमबार एकैदिन ६९ जना संक्रमित पाइएका थिए ।
भारतमा संक्रमण ह्वात्तै बढिरहँदा खुला सीमा भएका कारण नेपालमा पनि संक्रमित बढी नै देखिएका छन् ।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

