
जनस्वास्थ्य सरोकार, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा १५ वटा डायलाइसिस् मेसिन सहितको अत्याधुनिक डायलाइसिस् कक्षको स्थापना गरिएको छ ।
सिद्धार्थ बैंकले डायलाइसिस् कक्ष स्थापनाका लागि राउन्ड टेबल नेपालसँग गरेको सम्झौता अनुरुप उक्त डायलाइसिस् कक्ष स्थापना भएको हो । सम्झौता अनुसार सिद्धार्थ बैंकले डायलाइसिस् कक्ष स्थापनाका लागि ५५ लाख नगद प्रदान गरेको थियो ।
१५ वटा डायलाइसिस् मेसिन सहित उक्त कक्ष निर्माण गरिएको अस्पताल प्रशासनले जनाएको छ । २ वटा इमर्जेन्सी डायलाइसिस र एउटा एचआईभी, हेपाटाइटीस बी र हेपाटाइटीस सीबाट संक्रमित मिर्गौला रोगीहरुको डायलायसिसका लागि प्रयोग गरिने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

