
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दो क्रममा छ । बुधबार मात्रै ३४ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालाबाट ५३० पीसीआर परीक्षण गर्दा २५ जना र ८०० एन्टिजेन परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार संक्रमणमुक्त हुनेको संख्या शून्य रहेको छ । योसँगै नेपालमा हाल सक्रिय संक्रमितको संख्या १०३ पुगेको छ । बुधबार एकैदिन ६१ हजार १२९ जनाले खोप लगाएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

