
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यलाभ गरी उहाँ आज शीतल निवास फर्कनुभएको हो ।
पेटमा समस्या आएपछि गत शनिबार उहाँ अस्पताल भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्य अवस्था बुझ्न, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु अस्पताल पुग्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

