
जनस्वास्थ्य सरोकार, काठमाडौँ । निजामती अस्पतालका कर्मचारीहरुले दिएको रिटमा उच्च पाटन जिल्ला अदालतले अन्तरिम आदेश दिनका लागि अस्वीकार गरेको छ।
उच्च अदालतका न्यायाशीयहरु ध्रुवराज नन्द र दिपेन्द्रबहादुर बमको संयुक्त इजलासले निवेदन शीध्र सुनुवाइ भई निरोपण हुनुपर्ने भएकाले अन्तरिम आदेश दिनु नपर्ने उत्प्रेषण आदेश दिएको हो।
अदालतले रिट निवेदनलाई अग्राधिकार दिँदै अन्रिम आदेश जारी गर्नु नपर्ने आदेश दिएको छ।
सिभिल अस्पतालमा स्थायी पदका लागि लोकसेवा आयोगले गत फागुन ३० गते विज्ञापन खुलाएको थियो। उक्त विज्ञापन सर्वोच्च अदालतले २०७९ जेठ ३१ गते दिएको आदेशको मर्मवीपरीत रहेको जिकिर गर्दै अस्पतालका कर्मचारीहरुले उक्त विज्ञापन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दर्ता गरेका थिए।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

