
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा फेरि कोभिड१९ बाट संक्रमित हुनेको संख्या बढेको छ । बिहीबार एकैदिन ९८ जनामा संक्रमण पुष्टि भएको छ ।
१७६८ जनामा परीक्षण गर्दा ९८ जनामा कोभिड १९ पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भएका छन् भने संक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।
कोभिडका कारण एक जनाको पनि मृत्यु भएको छैन । पछिल्लो एक सातायता कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेको छ । बुधबार ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

