
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँमा दन्त प्रत्यारोपणसम्बन्धी कार्यक्रम सुरु भएको छ ।
नेपाल दन्त प्रत्यारोपण चिकित्सा समाजको आयोजनामा अन्तर्राष्ट्रियस्तरको दन्त प्रत्यारोपणसम्बन्धी दुई दिने कार्यक्रम सुरु भएको हो ।
त्यसको सट्टामा विज्ञान प्रविधिको विकास भएसँगै सहज र गुणस्तरीय तरिकाबाट दाँत प्रत्यारोपण गर्न सकिने प्रविधिको विकासबारे जानकारी दिने उद्देश्यले दन्त प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा आयोजना गरिएको दन्त रोग विशेषज्ञ डा. निल पाण्डे बताउनुभयो ।
विज्ञान र प्रविधिको विकास भएसँगै दाँत प्रत्यारोपणलाई प्राथमिकता दिन आवश्यक रहेको उहाँले बताउनुभयो । नेपालमा सन् २००५ बाट दन्त प्रत्यारोपण सुरु गरिए पनि प्रविधिको विकाससँगै सबै जना अपडेट नभएको उहाँको दाबी छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

