
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेप्लिज़ सोसाईटी अफ कम्यूनिटी मेडिसिन, सरस्वतीनगर सुधार संघ र ७३८ फिटनेसको संयुक्त आयोजनामा नसर्ने र मानसिक रोगसम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा तौल, कम्मरको नाप, उचाई, उच्च रक्तचाप र रगत परीक्षण गरिएको थियो। विश्व स्वास्थ्य संगठनको स्वस्थ शहरको अवधारणालाई कार्यान्वयन गर्न यो कार्यक्रम आयोजित हुदै आएको छ।
आगामी दिनमा पनि सबै सरोकारवालाहरुसँग सहकार्य गरी नगरपालिकाको अन्य क्षेत्रमा पनि यस प्रकारको कार्येक्रम संचालन गर्ने तयारी छ।
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

