
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसबाट मंगलबार एकैदिन दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै १७१ नयाँ संक्रमित थपिएका छन् । यो गत वर्षदेखिकै उच्च हो । ९८० पीसीआर परीक्षणबाट १०५ तथा १ हजार ३१२ एन्टिजेन परीक्षणबाट ६६ जनामा संक्रमण देखिएको हो ।
हाल सक्रिय संक्रमित पीसीआर परीक्षणबाट ३९७ पुगेका छन् । जसमा काठमाडौं उपत्यकाका २२ जना संस्थागत आइसोलेसनमा, ८ जना आईसीयूमा तथा ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
८५ जनामात्र संक्रमणमुक्त भएका छन् । ३१ हजार ४९३ जनाले खोप लगाएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३ट्रेन्डिङ
२
