
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
काउन्सिलले सुचना जारी गर्दै स्नातक तहको प्रमाणपत्र परीक्षा २०८० साल जेठ १७, १८ र १९ गते, असोज १०, ११ र १२ गते र माघ १७, १८ र १९ गते संचालन हुने जनाएको छ ।
यस्तै स्नातकोत्तर तहको विशेष परीक्षा २०८० साल साउन ११ र १२ गते र मंसिर १४ र १५ गते तथा चैत्र २२ र २३ गते संचालन हुने छ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

