
जनस्वास्थ्य सरोकार, काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर १०३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । एक हजार ६४५ वटा स्वाब नमुनाको परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमा ६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ ।
अहिले काठमाडौंका अस्पतालमा कोरोनाका २६ संक्रमित उपचाररत छन् । तीमध्ये आठजना आईसीयू र तीनजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

