
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसबाट आइतबार ८१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३७० जनाको पीसीआर परीक्षणबाट ४१ तथा ९३६ जनाको एन्टिजेन परीक्षणबाट ४० संक्रमित थपिएका हुन् ।
हाल सक्रिय संक्रमितको संख्या ३७० जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा २२ जना, ३ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

