
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ साकिनेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
जुगल–सिन्धु उत्थान समाजको आयोजना तथा ह्याम्स अस्पतालको प्रविधिक सहयोगमा विशेषज्ञ चिकित्सकद्वारा आगामी वैशाख १६ गते शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो । शिविर विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ ।
शिविरमा फिजिसियन सेवा, महिला तथा प्रसूति रोग, नाक कान घाँटीरोगको विशेषज्ञ चिकित्सक सेवा उपलब्ध हुनेछ । आवश्यक पर्ने विरामीहरुलाई औषधी पनि निःशुल्क उपलब्ध गराइँने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

