
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाबाट पीसीआर र एन्टीजेन विधिबाट १ हजार ९२५ नमुना परीक्षण गर्दा थप १ सय ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले जनाएको छ ।
पछिल्लो २४ घन्टामा ५३ संक्रमित निको भएका छन् । कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ६५ पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


