
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालाबाट पीसीआर र एन्टीजेन विधिबाट १ हजार ९२५ नमुना परीक्षण गर्दा थप १ सय ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले जनाएको छ ।
पछिल्लो २४ घन्टामा ५३ संक्रमित निको भएका छन् । कोरोनाको सक्रिय संक्रमितको संख्या ३ सय ६५ पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



