
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सोमबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३७५ जनाको नमुना परीक्षणमा १९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गएको २४ घण्टामा ६४ जना निको भएका छन् ।
त्यस्तै, आज सक्रिय संक्रमितको संख्या २८३ रहेको छ । आज संस्थागत आईसोलेसनमा ३२, आईसियुमा ११ र भेन्टिलेटरमा १ जना उपचारत छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

