
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर ९१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३६ जनाको पीसीआर परीक्षणबाट २७ जना संक्रमित पाइएका हुन् । त्यस्तै २ हजार १९६ एन्टिजेन परीक्षणबाट ६४ जना संक्रमित पाइएका हुन् ।
हाल सक्रिय संक्रमित पीसीआर परीक्षणबाट २२० जना रहेका छन् । जसमा काठमाडौं उपत्यकामा २५ जना संस्थागत आइसोलेसनमा, १२ जना आईसीयूमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

