
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।
उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बस्नेतलाई बुधबार स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
बुधबार नै राष्ट्रपतिले कानून न्याय तथा संसदीय मामिलामा धनराज गुरुङ र युवा तथा खेलकुदमा डिगबहादुर लिम्बुलाई नियुक्त गर्नुभएको थियो ।
स्वास्थ्य मन्त्रीमा नियुक्त, बस्नेत गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

