
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल स्वास्थ्यकर्मी युनियनको अध्यक्षमा उज्वल कुमार शर्मा निर्वाचित हुनुभएको छ ।
युनियनको चौथो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा उज्वल कुमार शर्माको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको हो । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डिल्ली शेर केसी, जर्वन कुमार यादव र रञ्जिता सिंहलाई चयन गरेको छ । त्यस्तै महासचिवमा अरुण कुमार गिरी चयन हुनुभएको छ ।
केन्द्रीय उपाध्यक्ष कोशी प्रदेशमा मो. फिरोज अलि राइन, केन्द्रीय उपाध्यक्ष मधेश प्रदेशमा रामबाबु ठाकुर, बागमती प्रदेशको उपाध्यक्षमा दिल कुमार दुवाल, गण्डकी प्रदेशमा सिताराम कार्की, लुम्बिनी प्रदेशको उपाध्यक्षमा नारायण प्रसाद अर्याल, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा उत्तम प्रसाद उपाध्याय चयन हुनुभएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

