
जनस्वास्थ्य सरोकार, काठमाडौ । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पछिल्लो २४ घन्टामा कोरोना बाट कसैको पनि ज्यान नगएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा २७ संक्रमित निको भएका छन् ।
पीसीआर र एन्टीजेन विधिबाट गरिएको १ हजार ९३१ नमुना परीक्षणका क्रममा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाको सक्रिय संक्रमितको संख्या १४७ पुगेको छ।
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

