
जनस्वास्थ्य सरोकार, काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेले लाईपोमाको शल्यक्रिया गराउनुभएको छ ।
लामिछानेको शरीरमा रहेका ६ वटा लाईपोमाहरु सर्जरी गरी निकालिएको क्रिकेट एसोसियसन अप नेपाल (क्यान) ले जनाएको छ ।
क्यानका मेडिकल कोअर्डिनेटर डा. अभिषेक राज सिंहले भन्नुभयो–‘अहिलेको खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो । सन्दिप भोलि नै डिस्चार्ज हुने र आगामी खेलहरूमा नियमित रूपमा फर्कनुहुनेछ ।’
लामिछानेको शल्यक्रिया नेपाल नेशनल अस्पतालमा गरिएको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

