
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल रेडियोलोजिष्ट एसोसिएसनको अध्यक्षमा डा. सरोज शर्मा चयन हुनुभएको छ । अध्यक्ष डा. शर्माको नेतृत्वमा नयाँ कार्यकारिणी समिति (२०८०–०८२) निर्विरोध चयन हुनुभएको छ ।
त्यस्तै, एसोसियसनको महासचिवमा डा. कृष्ण बुढाथोकी, उपाध्यक्षमा डा. तेजेन्द्र कार्की, सहसचिवमा डा. सुबाज भट्टराई, कोषाध्यक्षमा डा. सुजन खड्का, सहकोषाध्यक्षमा डा. रोसना खड्का निर्विरोध निर्वाचित हुनुभएको छ।
त्यसैगरी समितिको सदस्यहरुमा डा. राजेन्द्र चौधरी, डा. प्रज्वल ढकाल र प्रदिप कुमार चापागाईंलाई चयन हुनुभएको छ । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ । यसअघि डा. हेन्सन खड्का एसोसियसनको अध्यक्ष हुनुहुन्थ्यो ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

