
जनस्वाथ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय ५ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । आज २३ जना संक्रमित निको भएका छन् भने हाल देशभर १ सय ४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
हाल अस्पतालमा रहेका संक्रमितमध्ये १ जना भेन्टिलेटर र ५ जना आईसीयूमा रहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३ट्रेन्डिङ
