
जनस्वास्थ्य सरोकार, काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा कृषि विज्ञ मदन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान खोटाङ प्रहरीले राईलाई नियन्त्रणमा लिएको हो ।
राईमाथि उनकै शुभम फाउन्डेसनले सन्चालन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएका हुन् ।
त्यसबारे सोधपुछ र अनुसन्धानको लागि उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको इन्सपेक्टर वेनुकुमार कार्कीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

