
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) को अध्यक्षमा डा. अरुण कुमार न्यौपाने निर्वाचित हुनुभएको छ ।
नेपासको शनिबार भएको निर्वाचनबाट डा. न्यौपाने अध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा डा. रामहरि चापागाई, महासचिवमा डा. प्रकाश जोशी, कोषाध्यक्षमा डा. केशव प्रसाद अग्रवाल, सचिवमा डा. संगीता शाक्य, सह–कोषाध्यक्षमा डा. दिपक राजभण्डारी चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा डा. सन्तोष अधिकारी, डा. स्मृति माथेमा, डा. राम चन्द्र बास्तोला, डा. सन्तोष पोखरेल, डा. लभकुमार साह, डा. पावना कायस्थ, डा. सुजिता भण्डारी र डा. सृजना बस्नेत निर्वाचित हुनुभएको छ । उक्त कार्य समितिको कार्यकाल दुई वर्षको हुनेछ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

