
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २१ जना नयाँ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालाबाट २५२ जनाको पीसीआर गर्दा १४ जनामा र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सोमबार २२ जना संक्रमणमुक्त भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ११२ रहेको छ । मन्त्रालयका अनुसार ४८ हजार १२० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

