
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त हुनुभएको छ । सरकारले डा. बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो।
न्याम्समा उपकुलपति लगायतका पदाधिकारी नियुक्त नहुँदा चिकित्सक लगायतका कर्मचारीले लामो समयदेखि तलब भत्ता लगायतका सेवा पाउन सकेका छैनन्।
सरकारले डा बस्नेतलाई आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो ।
दुई पटक वीर अस्पतालका निर्देशक भइसक्नुभएका डा बस्नेत ग्याष्ट्रोइन्टेरोलोजिष्ट हुनुहुन्छ ।
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

