
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ ।
शुक्रबार संसद्मा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रामचन्द्र पौडेलले स्वास्थ्य बिमा कार्यक्रम पुनरावलोकन हुने बताउनुभयो ।
२०७२ बाट सुरु भएको बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । सरकारले स्वास्थ्य बिमा कार्यक्रममा विभिन्न समस्या तथा चुनौतीहरू बढ्दै गएपछि गत साउनमा उच्चस्तरीय कार्यदल गठनसमेत गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

