
जनस्वास्थ्य सरोकार, काठमाडौं। मधेस प्रदेशको स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त हुनुभएको छ ।
मंगलबार मधेस प्रदेशको मन्त्रिपरिषद् विस्तार भएसंगै मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले काँग्रेसका वीरेन्द्र सिंहलाई स्वास्थ्य मन्त्रीमा नियुक्त गर्नुभयो ।
सिंह गत ४ मंसिरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नं ४ (क) बाट निर्वाचित हुनुभएको थियो ।
नवनियुक्त मन्त्रीको आज दिउँसो १ बजे पद तथा गापेणीयताको शपथ ग्रहण गर्ने कार्यक्रम राखिएको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३ट्रेन्डिङ
