जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले ९८ प्रकारका औषधि स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था मिलाउने नीति अघि सारेको छ ।

औषधिजन्य तथा स्वास्थ्यजन्य सामाग्रीहरु स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुन बित्तीय र अन्य सुविधा एवं सहुलियत उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०८०/२०८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

