
जनस्वास्थ्य सरोकार, काठमाडौं । केन्द्रीय कारागार अस्पतालमा पहिलोपटक अन्तर मन्त्रालय समन्वय कार्यदलको बैठक सम्पन्न भएको छ।
कार्यदलका संयोजक समेत रहेका कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डेको अध्यक्षताका बसेको बैठकले अस्पतालको सेवालाई प्रभावकारी बनाउन तथा सेवा विस्तार गर्ने योजना अघि बढाउन विभिन्न निर्णय गरेको छ।
केन्द्रीय कारागार अस्पताल गृह मन्त्रालय अन्तर्गतको भए पनि प्राविधिक जनशक्ति भने सबै स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारी रहेका छन्। त्यसैले गत २१ फागुनमा स्वास्थ्य र गृह मन्त्रालयका सचिव स्तरको बैठकले अन्तर मन्त्रालय समन्वय कार्यदल बनाएको थियो।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

