जनस्वास्थ्य सरोकार, काठमाडौं– सरकारी चिकित्सक संघ (गोदान) को अध्यक्षमा डा समाज गौतम विजयी हुनुभएको छ।
डा. गौतमले डा. ऋषिकान्त अर्याललाई पराजित गर्दै गौतम अध्यक्षमा विजयी हुनुभएको हो ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा डा. क्षितिज सापकोटा, उपाध्यक्षमा डा.विप्लव घिमिरे, महासचिवमा डा.विजय वावु, सचिवमा डा. विप्लव सापकोटा र कोषाध्यक्षमा डा. राकेश मिश्र निर्वाचित हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा डा. सुरेश महर्जन, डा. विराट शर्मा, डा. सचिन यादव, डा. कपिल गौतम, डा. रोशन ग्वाछा, डा. अमृत पन्थी, डा. प्रकाश ढकाल, डा. कुसल खनाल र डा. देवराज कंडेल निर्वाचित हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

