जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले नवनियुक्त उपराष्ट्रपतिको निजी निचकित्सकमा मुटुरोग विशेषज्ञ डा. शिवजी सिलवाललाई नियुक्त गरेको छ ।

जेठ ९ गते बसेको मन्त्री परिषद् वैठकले उपराष्ट्रपति रामसहाय यादवको निजी चिकित्सकमा डा. नियुक्त गरेको हो। यसअघि पनि डा. सिलवाल उपराष्ट्रपतिको निजी चिकित्सक हुनुहुन्थ्यो ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

