जनस्वास्थ्य सरोकार, काठमाडौं । यस वर्ष स्वास्थ्य क्षेत्रमा गत वर्षको तुलनामा १४ अर्ब रूपियाँ बढी बजेट बढाइएको छ ।

चालु आर्थिक वर्षमा ६९ अर्ब ३८ करोड रूपियाँ बजेट बिनियोजन गरिएकोमा यस वर्ष १४ अर्ब बढाएर सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ ।
जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी गराउनुभएको हो ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘कुष्ठ प्रभावितलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम बनाइनुपर्छ’
आइतबार, भदौ ७, २०८३
त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चाको एनिमियाको सफल उपचार
आइतबार, भदौ ७, २०८३
अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको पहिलो संक्रमण पुष्टि
आइतबार, भदौ ७, २०८३
सल्यानमा स्क्रबटाइफस संक्रमण बढ्दो, एक जनाको मृत्यु
आइतबार, भदौ ७, २०८३
डा. गणेश दंगाल एफआईसीओजी मानार्थ फेलोसिपबाट सम्मानित
आइतबार, भदौ ७, २०८३ट्रेन्डिङ
