
जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ नेपाली हाँस्यकलाकार, अभिनेता, गायक तथा लेखक मदनकृष्ण श्रेष्ठको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स राखिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानमा गरिएको दाहिने आँखाको मोतिविन्दुको शल्यक्रियापश्चात् प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स राखिएको हो ।
डा.सन्दुक रुइत, डा.रिता गुरुङ्ग र डा.गोविन्द पौड्याल लगायतको समूहद्धारा श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको थियो । इन्ट्राकुलर लेन्स मोतिविन्दु शल्यक्रिया पश्चात राखिने लेन्स हो ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

