
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सात दिनको समय दिएर दरखास्त आह्वान गरेको हो ।
सहकुलपतिको अध्यक्षतामा सर्च समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
उपकुलपतिका लागि दरखास्त दिनेले विस्तृत कार्ययोजनासमेत पेस गर्नुपर्ने छ । खुला प्रतिस्पर्धाबाट उपकुलपतिको चयन हुन लागेको हो ।
।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

