
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६९४ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।
आज कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या शून्य रहेको छ। त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १० रहेको छ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



