
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ६९४ जनाको नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।
आज कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या शून्य रहेको छ। त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १० रहेको छ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


