
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं महानगरपालिकाले विना दर्ता सञ्चालनमा रहेका राजधानीका दुईवटा अस्पताल सिल गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धस्थित चाइनिज पिपुल्स अस्पताल र वडा नम्बर ३२ कोटेश्वरस्थित सहयात्री अस्पतालमा सिल गरिएको हो ।
काठमाडौं महानगरपालिकाको अनुगमनका क्रममा बिना दर्ता ति अस्पताल सञ्चालन गरिएको पाइएपछि बन्द गरिएको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

