जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पेटको समस्यासम्बन्धि नियमित फलोअपका लागि आज एक साताका लागि सिंगापुर जाँदै हुनुहुन्छ ।

केही वर्ष अघिदेखि सिंगापुरको अस्पतालमा पेटसम्बन्धि समस्याको उपचार गराउँदै आउनुभएको छ । साथमा उहाँकी धर्मपत्नी आरजु देउवा पनि जाँदै हुनुहुन्छ ।
उहाँ आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुर जान लागेको निजी सचिव केशवराज जोशीले जानकारी गराउनुभएको छ । यसअघि २०७६ साल जेठमा स्वास्थ्य उपचारका लागि देउवा सिंगापुर जानुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

