
जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एन्जिओग्रामबाट बन्द भएको मुटुको नसा खोलिएको छ ।
आज बिहान ७ बजे भर्ना पश्चात् केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको चिकित्सकीय टोलीले पौडेलको बन्द भएको मुटुको नसा खोलेको हो ।
एन्जिओग्रामको शुरुवातीको रिपोर्ट राम्रो रहेको अस्पताल श्रोतले जानकारी गराएको छ । २४ अण्टाको अव्जर्भेसनपश्चात् उहाँलार्य भोलित डिस्चार्ज गरिने जनाइएको छ ।
हाल राष्ट्रपति पौडेललाई केन्द्रको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ। उहाँ दम र ग्याँष्ट्रिकबाट पनि पीडित हुनुहुन्छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

