जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलाई अस्पतालबाट डिस्चार्ज गएिको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एन्जिओग्रामबाट बन्द भएको मुटुको नसा खोलिएपछि २४ घण्टाको अव्जर्भेसनपश्चात् आज बिहान ८ बजेतिर उहाँलाई डिस्चार्ज गरिएको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको चिकित्सकीय टोलीले पौडेलको उपचार गरेको थियो । हाल उहाँको अवस्था सामान्य रहेको कार्यकारी निर्देशक डा. अधिकारीले बताउनुभएको छ ।
राष्ट्रपति पौडेल दम र ग्याँष्ट्रिकबाट पनि पीडित हुनुहुन्छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

