जनस्वास्थ्य सरोकार, काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क राई साम्पाङ्गले श्रमदानबाट ज्येष्ठ नागरिकका लागि अस्पताल बनाउने घोषणा गर्नुभएको छ । उहाँले अस्पताल निर्माणका लागि अग्रसर हुने सामाजिक सञ्जालको आफ्नो स्टाटसमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

