
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलको रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त हुनुभएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले उहाँलाई रजिष्ट्रारमा नियुक्त गरेको हो।
सिभिल अस्पताल तथा वीर अस्पतालमा लामो समय काम गर्नुभएकी खनाललाई तीन वर्षका लागि रजिष्ट्रारमा नियुक्त गरिएको हो।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

