जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ न्युरो सर्जन स्वर्गीय प्रा.डा. उपेन्द्रप्रसाद देवकोटाको प्रतिमा शनिवार अनावरण गरिएको छ ।

उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल परिसरमा राखिएको सो प्रतिमाको प्रा.डा. देवकोटाका गुरु डा. दिनेशनाथ गोंगल र जेठो दाजु वाचस्पति देवकोटाले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।
सो अवसरमा प्रा.डा. देवकोटाकी धर्मपत्नी प्रा.डा. मधु दीक्षित देवकोटाले नेपालको न्युरो सर्जरी क्षेत्रको विकास र विस्तारमा प्रा.डा. देवकोटाको भूमिका अतुलनीय भएको उल्लेख गर्दै उहाँकै सम्मान र सम्झनामा प्रतिमा स्थापना गरिएको बताउनुभयो ।


प्रकाशित मिति: शनिबार, असार २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

