जनस्वास्थ्य सरोकार, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिएससी नर्सिङ र बिएनएस कक्षा शुरू भएको छ । प्रतिष्ठान स्थापना भएको करिब ५ बर्षपछि सो कार्यक्रम शुरू भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकाश लामीछानेले सो कार्यक्रम शुरू भएको जानकारी गराउनुभएको छ । उपकुलपति लामीछानेले अबको एक बर्षमा एमडीजीपी, एमडी तथा एमएस कक्षा सञ्चालन गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तयार रहेको बताउनुभयो। तर एमबीबीएस कक्षा सन्चालनमा भने अझै धेरै पुर्वाधारहरु तयार हुन बाँकी रहेको छ ।
पहिलो पटक सुरु भएको नर्सिङ कक्षामा बिएससी नर्सिङ तर्फ २० जना र बिएनएस तर्फ २० जना विद्यार्थि भर्ना भएका छन्। हरेक शैक्षिक सत्रमा १५ जनाले नेपाल सरकारको छात्रवृत्ति प्राप्त र ५ जना पेइङमा अध्ययन गर्ने छन्।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

