
जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त भई रोगप्रतिरोधात्मक क्षमता बढाउन योग आवश्यक भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
राष्टपति पौडले भन्नुभएको छ —‘सकारात्मक सोच विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्त गर्नसमेत योगले मद्दत पुर्याउँछ ।’
संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा पारित प्रस्ताव अनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन थालिएको थियो ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

